सन्जिताको रोचक यात्रा

होमप्रसाद लम्साल । अमेरिका- बाहिरबाट हेर्दा ह्वाईट हाउस एक हिसावले संसारलाई खबरदारी गर्ने महाशक्ति केन्द्र हो। अमेरिकनहरु ह्वाईट हाउसलाई जनताको घर भन्न रुचाउँछन। सन् १७९२ मा प्रथम अमेरिकी राष्ट्रपति जर्ज वासिंटनले राष्ट्रपति भवन बनाउन रुचाएको स्थानमा आईरिस आर्किटेक जेम्स होवनको डिजाइनमा निर्माण गरिएको ह्वाईट हाउसको आकर्षण विश्वका लागि थप बढ्दो छ। चर्चाका हिसाबले त डोनाल्ड … Continue reading सन्जिताको रोचक यात्रा